Logo

बैंक / बिमा /शेयर

गुडविल फाइनान्सको ९३ हजार ४८९ कित्ता संस्थापक सेयर लिलामीमा


GDP नेपाल
   १४ चैत्र २०७८, सोमबार


गुडविल फाइनान्सले ९३ हजार ४८९ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ ।

उक्त सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, व्यक्ति, कम्पनी, संघ, र संस्थाहरुले प्रतिकित्ता न्यूनतम मूल्य १५० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

इच्छुकले न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि चैत २८ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसारमार्ग कमलादी काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह