वाणिज्य बैंकहरुको कूल निक्षेप र कर्जा लगानी २-२ अर्बले बढेको छ ।
नेपाल बैंकर्स संघका अनुसार ४ चैतमा ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप चैत १२ गतेसम्म २ अर्बले बढेर ४३ खर्ब ३० अर्ब पुगेको हो । त्यस्तै कर्जा लगानी पनि २ अर्बले बढेर ४१ अर्ब ७० अर्ब पुगेको छ । ३० फागुनमा बैंकहरुमा ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थियो भने ४१ खर्ब ७२ अर्ब रुपैयाँ ऋण लगानीमा थियो । फागुन मसान्तसम्म भने कूल निक्षेप ४३ खर्ब ३३ अर्ब रहेको थियो । माघ मसान्तसम्म उक्त कूल निक्षेप ४३ खर्ब ११ अर्ब थियो ।
प्रतिक्रिया