Logo

Banner-news

इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण



इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण गरिएको छ ।

सोलुखुम्बुको लुक्लाबाट उडेको समिट एयरको जहाज त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । चालक दलका सदस्यसहित १९ जना यात्रु सवार उक्त जाहज आइतबार बिहान ११:५० बजे अवतरण गराइएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको विमानस्थलले जनाएको छ ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह