Logo

Banner-news

इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण


GDP नेपाल
   ४ बैशाख २०७९, आइतबार


इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण गरिएको छ ।

सोलुखुम्बुको लुक्लाबाट उडेको समिट एयरको जहाज त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । चालक दलका सदस्यसहित १९ जना यात्रु सवार उक्त जाहज आइतबार बिहान ११:५० बजे अवतरण गराइएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको विमानस्थलले जनाएको छ ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह