Logo

बिजनेस होम

‘आईएमई पे’ को भिसा कार्ड प्रयोग गरी डेली ग्रोसरीमा खरिद गर्दा १० प्रतिशत छुट


GDP नेपाल
   २४ पुस २०७९, आइतबार


आईएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच सम्झौता भएको छ । अब ग्राहकहरूले हरेक दिन आईएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत अर्थात् एक पटकमा अधिकतम २०० रुपैयाँसम्म छुट पाउने भएका छन् ।

यो अफर आईएमई पेको फिजिकल भिसा कार्डमार्फत् पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने सर्त रहेको छ ।

यस अफर अवधिभरी काठमाण्डौ उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आईएमई पेको भिसा कार्ड लिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २४ पुस २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह