Logo

कर्पोरेट-बजार

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


GDP नेपाल
   २२ माघ २०७९, आइतबार


आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँले घटेर १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : २२ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह