Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार


GDP नेपाल
   २६ माघ २०७९, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १२.४५ अंकले बढेर दुई हजार १८२.६३ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् २७, निर्जीवन बीमा ५४, ब्यापार ८, फाइनान्स १७, उत्पादन ३४, विकास बैंक ५६, बैंकिङ उपसमूह ४, होटल तथा पर्यटन १२, माइक्रोफाइनान्स १६, जीवन बीमा उपसमूह ८४ र अन्य उपसमूह ३ अंकले बढेको छ । यस्तै, म्यूचुअल फन्ड ०.०२ अंकले घटेको छ ।

आज बाराही हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज गुरास लघुवित्तको मूल्य ४ प्रतिशतले घटेको छ ।

यसदिन २५७ कम्पनीका ५६ लाख कित्ता सेयर दुई अर्ब ६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २६ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह