Logo

मुख्य समाचार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


GDP नेपाल
   २५ फाल्गुन २०७९, बिहिबार


राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

पौडेल ३३ हजार ८०२ मतका साथ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यस्तै, उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवास नेम्वाङले १५ हजार ५१८ मत पाएका छन् ।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह