Logo

मुख्य समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित


GDP नेपाल
   ३ चैत्र २०७९, शुक्रबार


उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । यादव संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यस्तै, एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाएकी छन् । जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ र संघतर्फ २३ सांसदको मत पाइन् ।

निर्वाचनमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको थियो ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह