Logo

बैंक / बिमा /शेयर

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सकाे एकीकृत कारोबार सुरु


GDP नेपाल
   ९ चैत्र २०७९, बिहिबार


सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु भएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट यी दुई कम्पनीबीच आजबाट एकीकृत कारोबार सुरु भएको हो । यी दुई कम्पनी बराबरी हैसियतमा मर्ज भएका हुन् ।

यस्तै, दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको छ । कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा रहने छ ।

प्रकाशित : ९ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह