Logo

बैंक / बिमा /शेयर

डिप्रोक्स र आदर्श लघुवित्तबीच मर्जर सम्झौतामा हस्ताक्षर


GDP नेपाल
   १४ चैत्र २०७९, मंगलबार


डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच आज मर्जर सम्बन्धि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डिप्रोक्सले आदर्शलाई १ः१ शेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।

दुबै संस्थाको फागुन ३० गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ । प्राप्ति पछि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार सुरु हुने छ ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह