Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै कृषि विकास बैंकको साधारण सभा सम्पन्न


GDP नेपाल
   १५ चैत्र २०७९, बुधबार


कृषि विकास बैंकको साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको प्रमुख अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै सभामार्फत गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिएको छ ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह