Logo

बैंक / बिमा /शेयर

लगानीकर्ता र अर्थ मन्त्रालयबीच वार्ता, पुँजीगत लाभकर नै अन्तिम सहमति


GDP नेपाल
   २१ जेष्ठ २०८०, आइतबार


आन्दोलनरत सेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच वार्ता भएको छ ।

आज अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने बताएका छन् । 

यस्तै, मन्त्रालयको राजस्व महाशाखाले सूचना जारी गर्दै लेखेको छ ,‘आर्थिक विधेयक २०८० को दफा २९ का सन्दर्भमा प्राकृर्तिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम गरेको छ । त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७।५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।’

प्रकाशित : २१ जेष्ठ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह