Logo

बैंक / बिमा /शेयर

साना किसान र आरएमडीसी लघुवित्तले मर्जरका लागि धितोपत्र बोर्डबाट पाए स्वीकृति


GDP नेपाल
   ५ असार २०८०, मंगलबार


साना किसान र आरएमडीसी लघुवित्तले मर्जरका लागि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएका छन् ।

नेपाल राष्ट्र बैंकले यसअघिनै यी दुई लघुवित्तलाई एक आपसमा मर्ज हुन अन्तिम स्वीकृति दिइसकेको छ । यी दुई लघुवित्त १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा जान लागेका हुन् ।

यी दुई लघुवित्तले मर्जर पश्चात साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने छन् ।

प्रकाशित : ५ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह