Logo

कृषि / सहकारी

चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजार डुबानमा (फोटोफिचर)


GDP नेपाल
   २३ श्रावण २०८०, मंगलबार


उपत्यकामा परेको भारी वर्षाले चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि  बजार डुबानमा परेको छ ।

अत्याधिक वर्षाको कारण धोबीखोलामा मंगलबार आएको बाढी चावहिलको तरकारी तथा फलफूल होलसेल कृषि बजारमा पसेको हो । बाढीका कारण बिहान बेच्न राखिएका कतिपय तरकारीमा क्षति पुगेको तरकारी व्यवसायीले जानकारी दिए । 

सोमबारदेखि परेको भारी वर्षाले काठमाडौं आसपासका बागमती नदी लगायत धोबीखोला,विष्णुमती,मनोहरा, हनुमती लगायतका खोलामा पानीको बहाव मात्रै बढेको छैन् उपत्यकाका नदी र खोला आसपासका क्षेत्र डुवानमा परेका छन् । 

Photo (5).jpg

Photo (4).jpg

Photo (3).jpg

Photo (1).jpg

Photo (2) (1).jpg

Photo (8).jpg

Photo (2).jpg

प्रकाशित : २३ श्रावण २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह