काठमाडौं । सरकारले राष्ट्रिय गौरबका आयोजना एआई जडित ड्रोनबाट अनुगमन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राष्ट्रका नाउँमा सम्बोधन गर्दै यो घोषणा गरेका हुन् ।
दाहालले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गरिरहेका छन् ।
प्रतिक्रिया