काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताका सबै गाँठा चाँडै फुकाइने बताएका छन् । आफू संघीयता पूर्ण कार्यान्वयनमा प्रतिवद्ध रहेको उनको भनाइ छ ।
प्रधानमन्त्रीको पदभार सम्हालेको १ वर्ष पूरा गरेको अवसर पारेर देशवासीको नाउँमा सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको प्रतिवद्धता जनाए ।
आफैंले पहिलोपटक संघीयता कार्यान्वयनका लागि प्रयास सुरु गरेको स्मरण गर्दै उनले अधिकार प्रत्यायोजनाका लागि आफू तयार रहेको बताए ।










प्रतिक्रिया