Logo

मुख्य समाचार

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्ट लिस्ट


GDP नेपाल
   ११ पुस २०८०, बुधबार


नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्ट लिस्टमा परेको छ ।

अर्थ मन्त्रालयका अनुसार पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा.शिवहरि श्रेष्ठ सर्ट लिस्टमा परेका छन् ।

सर्ट लिस्टमा परेकाहरुले १७ पुस मंगलबारका दिन प्रस्तुति र अन्तर्वार्ताको दिनेछन् ।

मन्त्रालयका अनुसार शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्‍कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारहरुलाई सर्ट लिस्टमा छनोट गरिएको हो ।

प्रकाशित : ११ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह