Logo

Sub-banner

विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा रतनबहादुर ऐर नियुक्त


GDP नेपाल
   १७ पुस २०८०, मंगलबार


नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको सदस्यमा इन्जिनियर रतनबहादुर ऐर नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्राधिकरणको रिक्त सञ्चालकमा ऐरलाई ४ वर्षका लागि नियुक्त गरेका हुन् ।

ऐरले सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका छन्। उनीसँग प्राधिकरणमा इन्जिनियरको रूपमा २९ वर्षभन्दा बढी काम गरेको अनुभव छ।

प्रकाशित : १७ पुस २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह