जाडो मौसमलाई मध्यनजर गर्दे बिगमार्टले विन्टर अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल पे क्यूआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरुमा माघ १ गतेबाट सिमित अवधिका लागि उपलब्ध हुनेछ ।
जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको उक्त ‘धष्लतभच यााभच’ हाल बिगमार्टको ८१ वटा भन्दा बढि स्टोरहरुमा उपलब्ध रहेका छन् । बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको डायनामिक क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिनेछ ।
ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएसबाट स्क्यान गरी भुक्तानी गर्नसक्नेछन् ।
प्रतिक्रिया