Logo

बिजनेस होम

नायिका पूजा शर्मालाई गायिका समीक्षा अधिकारीले दिइन् ‘बहुरुपी औरत’को संज्ञा


gdpnepal
   २३ फाल्गुन २०८०, बुधबार


काठमाडौं । नायिका पूजा शर्मालाई गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’को संज्ञा दिएकी छन् ।

नायक पल शाहसँगको उतारचढावपूर्ण सम्बन्धका कारण पछिल्लो समय चर्चामा रहेकी पूजाले फिल्म चलाउन अनेक हर्कत गरेको भन्दै समीक्षाले यस्तो संज्ञा दिएकी हुन् ।

पल र समीक्षाबीच विवाद हुँदा पलको पक्षमा उभिएकी पूजा जेलमुक्त भएसँगै पलले वास्ता नगरेपछि पछिल्लो समय समीक्षासँग नजिकिएकी थिइन् ।

तर, हाल उनी पलसँग फेरि नजिकिएकी छन् । सोही कारण समीक्षाले यस्तो टिप्पणी गरेकी हुन् ।

गायिका अधिकारीले फेसबुकमा लेखेकी छन्ः

अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ।
हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ।
आज फेरि आफ्नो फाईदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ।
बहुरुपी औरत।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह