नेपाल पुनर्बिमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
प्रतिक्रिया