Logo

अर्थनीति

बालबालिकालाई दिवा खाजा अब आमामार्फत, छात्रालाई निशुल्क स्यानिटरी प्याड


GDP Nepal
   १५ जेष्ठ २०७६, बुधबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिरहेका छन् ।
बजेटमा शिक्षालाई जोड दिइएको छ । बालबालिकाको दिवा खााजा उनीहरुको आमामार्फत वितरण गरिने जनाइएको छ ।
यस्तै, छात्राका लागि स्यानीटरी प्याड निशुल्क गरिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह