Logo

Banner-news

शिक्षा बजेट १ खर्ब ६३ अर्ब, स्वास्थ्यमा ६८ अर्ब ७८ करोड


GDP Nepal
   १५ जेष्ठ २०७६, बुधबार


काठमाडौं । शिक्षा बजेट कुल १ खर्ब ६३ अर्ब पुर्याइएको छ । यस्तै स्वास्थ्य बजेट
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुतीमा यस्तो बताएका हुन् ।

बजेटमा शिक्षालाई जोड दिइएको छ । बालबालिकाको दिवा खााजा उनीहरुको आमामार्फत वितरण गरिने जनाइएको छ ।
यस्तै, छात्राका लागि स्यानीटरी प्याड निशुल्क गरिएको छ ।

हरेक स्थानीय तहमा न्यूनतम एक चिकित्सक रहने र वडामा आधारभूत स्वास्थ्य संस्था रहने जनाइएको छ । मनमोहन, विपी, सुशील कोइराला र जीपी कोइरालाका नाउँमा रहेका अस्पतालको स्तरोन्नति गर्ने उल्लेख छ ।
टेलिमेडिसिनमा पनि जोड दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्यामा ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह