Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलको संस्थापक सेयर बिक्रीमा आएको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ६२९.२३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीहररुले ३५ दिनभित्र काठमाडौँको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

सेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ ।

प्रकाशित : १३ जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह