काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८/८२ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् ।
अर्थनीति

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार
प्रतिक्रिया