Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ९ अर्ब ६५ करोडको कारोबार


GDP नेपाल
   २० भाद्र २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १२.१० अंकले घटेर दुई हजार ७२७.३६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १०, विकास बैंक ७, फाइनान्स १९, होटल तथा पर्यटन ८, हाइड्रोपावर ३४,
जीवन बीमा १०२, उत्पादन २४, निर्जीवन बीमा ६२ र अन्य उपसमूह ०.२३ अंकले घटेको छ ।
त्यस्तै, माइक्रोफाइनान्स ८६ र ब्यापार उपसमूह ६अंकले बढेको छ ।


आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयर झण्डै ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज आत्मनिर्भर लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ ।



यस दिन ३१६ कम्पनीको २ करोड ६५ लाख कित्ता सेयर ९ अर्ब ६५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २० भाद्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह