Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ५५ अंकले घट्यो नेप्से


GDP नेपाल
   २४ भाद्र २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ५५.८६ अंकले घटेर दुई हजार ६४६.०३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ३४, विकास बैंक १०१, फाइनान्स ७७, होटल तथा पर्यटन १८४, हाइड्रोपावर ८१,
जीवन बीमा ३३३, निर्जीवन बीमा ३३३, अन्य ३७, ब्यापार १३, उत्पादन ९० र माइक्रोफाइनान्स उपसमूह १२२ अंकले घटेको छ ।


आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तको सेयर ७.७८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयर झण्डै ९ प्रतिशतले बढेको छ ।


यस दिन ३२७ कम्पनीको २ करोड १० लाख कित्ता सेयर ९ अर्ब ४३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २४ भाद्र २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह