Logo

मुख्य समाचार

सेयर बजारमा ५० अंकको गिरावट, १० अर्बको कारोबार


GDP नेपाल
   ३० भाद्र २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ५०.७३ अंकले घटेर दुई हजार ६३७.७९ विन्दुमा पुगेको छ ।




आज बैंकिङ १३, विकास बैंक १३४, फाइनान्स १२०, होटल तथा पर्यटन २५१, हाइड्रोपावर ४९,
जीवन बीमा ३६१, अन्य ४६, उत्पादन १२८, माइक्रोफाइनान्स ९७, ब्यापार ३४, र निर्जीवन बीमा उपसमूह २९१ अंकले घटेको छ ।



आज थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेपनि रिभर फल्स पावर, हिमालयक हाइड्रोपावर, रावा इनर्जी र इस्टर्न हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । 

यस दिन ३२४ कम्पनीको २ करोड ४८ लाख कित्ता सेयर १० अर्ब ३३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३० भाद्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह