Logo

फोटो

दसैँ नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार सुरू (फोटोफिचर)


GDP नेपाल
   ९ आश्विन २०८१, बुधबार


काठमाडौँ । दसैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार सुरू भएको छ । काठमाडौँको इन्द्रचोक, कालीमाटी, नयाँसडकलगाएत विभिन्न स्थानमा चंगा र धागोको व्यापार सुरु भएको छ ।

दसैं नजिकिएसँगै आकाशमा रंगीविरंगी चंगा उडाएर रमाइलो गर्ने गरिन्छ ।

 

प्रकाशित : ९ आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह