Logo

मुख्य समाचार

एकल अंकले बढ्यो सेयर बजार, कारोबार घट्यो


GDP नेपाल
   २३ आश्विन २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ४.८५ अंकले बढेर दुई हजार ६६८.१७ विन्दुमा पुगेको छ ।











आज बैंकिङ ०.६२, होटल तथा पर्यटन ०.९८, हाइड्रोपावर १७,
अन्य ९, माइक्रोफाइनान्स ८, निर्जीवन बीमा ७, फाइनान्स १ र उत्पादन उपसमूह ७४ अंकले बढेको छ ।
त्यस्तै,
विकास बैंक २०, जीवन बीमा ०.४६ र ब्यापार उपसमूह २८ अंकले घटेको छ ।


आज सबैभन्दा धेरै मिडसोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज श्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।






यस दिन २९४ कम्पनीको ८३ लाख कित्ता सेयर ३ अर्ब ७६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २३ आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह