Logo

मुख्य समाचार

सेयर बजारमा ३१ अंकको वृद्धि


GDP नेपाल
   २९ आश्विन २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ३१.४८ अंकले बढेर दुई हजार ६९९.६६ विन्दुमा पुगेको छ ।












आज बैंकिङ २४, होटल तथा पर्यटन ५३, हाइड्रोपावर २३,
अन्य २५, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा ६६, फाइनान्स १४९, विकास बैंक ८२, जीवन बीमा १३० र ब्यापार उपसमूह ६२ अंकले बढेको छ ।
त्यस्तै, आज उत्पादन उपसमूह भने १५ अंकले घटेको छ ।


आज सबैभन्दा धेरै जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।







यस दिन ३०७ कम्पनीको ६४ लाख कित्ता सेयर ३ अर्ब ६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २९ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह