Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ४३ अंकले बढ्यो नेप्से


GDP नेपाल
   ३० आश्विन २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ४३.२२ अंकले बढेर दुई हजार ७४२.८८ विन्दुमा पुगेको छ ।













आज बैंकिङ ३१, विकास बैंक ९८, होटल तथा पर्यटन ९९, हाइड्रोपावर ६९,
अन्य १२, माइक्रोफाइनान्स ७४, निर्जीवन बीमा १८०, फाइनान्स २९, जीवन बीमा २३७, ब्यापार १२४ र उत्पादन उपसमूह ९६ अंकले बढेको छ ।



आज सबैभन्दा धेरै विजय लघुवित्तको सेयर ९.३३ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज अपर स्याङ्गे हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।








यस दिन ३२० कम्पनीको एक करोड ३२ लाख कित्ता सेयर ५ अर्ब ६६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३० आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह