Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ६ अर्ब २७ करोडको कारोबार


GDP नेपाल
   ७ कार्तिक २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २०.४१ अंकले घटेर दुई हजार ६४५.३९ विन्दुमा पुगेको छ ।



आज बैंकिङ २६, विकास बैंक ३४, होटल तथा पर्यटन ४८, हाइड्रोपावर १७, अन्य ९, निर्जीवन बीमा ५५, उत्पादन २७, माइक्रोफाइनान्स १६ र जीवन बीमा उपसमूह ९२ अंकले घटेको छ । त्यस्तै, आज ब्यापार ९ र
फाइनान्स उपसमूह ७६ अंकले बढेको छ ।


आज सबैभन्दा धेरै माहुलि लघुवित्तको सेयर ४ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज आइसीएफसी फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।


यस दिन ३२४ कम्पनीको एक करोड ५७ लाख कित्ता सेयर ६ अर्ब २७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह