Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, ४ अर्ब ३४ करोडको कारोबार


GDP नेपाल
   २ पुस २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २.९५ अंकले बढेर दुई हजार ६३३.८७ विन्दुमा पुगेको छ ।




बैंकिङ २, फाइनान्स २७, होटल तथा पर्यटन ११, हाइड्रोपावर ४, निर्जीवन बीमा २४, माइक्रोफाइनान्स २७, अन्य २ र
ब्यापार उपसमूह २८ अंकले बढेको छ ।
त्यस्तै, विकास बैंक ३६, जीवन बीमा १९ र उत्पादन उपसमूह २९ अंकले घटेको छ ।


आज सर्पोट माइक्रोफाइनान्सको सेयर सबैभन्दा धेरे १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।


यस दिन ३१८ कम्पनीको ८९ लाख कित्ता सेयर ४ अर्ब ३४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २ पुस २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह