Logo

मुख्य समाचार

एकल अंकले बढ्यो सेयर बजार, ६ अर्ब ४० करोडको कारोबार


GDP नेपाल
   २४ पुस २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ६.५३ अंकले बढेर दुई हजार ६५३.३८ विन्दुमा पुगेको छ ।




विकास बैंक १३८, फाइनान्स १४२, हाइड्रोपावर ९, जीवन बीमा ५१, माइक्रोफाइनान्स ७८ र उत्पादन उपसमूह २७ अंकले बढेको छ ।
त्यस्तै, आज बैंकिङ ३, होटल तथा पर्यटन ४, अन्य ५, निर्जीवन बीमा १७ र ब्यापार उपसमूह ७१ अंकले घटेको छ ।


आज समृद्धि फाइनान्स र सिन्धु विकास बेंकको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सामूदायीक लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।




यस दिन ३०५ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर ६ अर्ब ४० करोडमा कारोबार भएको छ ।

प्रकाशित : २४ पुस २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह