Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, २४ अंकले बढ्यो नेप्से


GDP नेपाल
   १५ माघ २०८१, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २४.५० अंकले बढेर दुई हजार ६५७.७७ विन्दुमा पुगेको छ ।


बैंकिङ ३, विकास बैंक २२९, होटल तथा पर्यटन ४६, जीवन बीमा ११, निर्जीवन बीमा ३५, ब्यापार १०, अन्य ३५, फाइनान्स ४७, उत्पादन ८६, हाइड्रोपावर ५६ र माइक्रोफाइनान्स उपसमूह २३ अंकले बढेको छ ।



आज उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानाकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सिन्धु विकास बैंककको सेयर ९.४७ प्रतिशतले घटेको छ ।



यस दिन ३२५ कम्पनीको एक करोड ९६ लाख कित्ता सेयर ९ अर्ब ४० करोडमा कारोबार भएको छ ।

प्रकाशित : १५ माघ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह