Logo

मुख्य समाचार

१४ अंकले घट्यो सेयर बजार, ८ अर्ब ९१ करोडको कारोबार


GDP नेपाल
   २२ माघ २०८१, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १४.०८अंकले घटेर दुई हजार ७१५.९१ विन्दुमा पुगेको छ ।



बैंकिङ ७, विकास बैंक १५६, फाइनान्स ४३, होटल तथा पर्यटन १२४, जीवन बीमा ३२, उत्पादन ८३, निर्जीवन बीमा ७६, ब्यापार २३ र माइक्रोफाइनान्स उपसमूह ३३ अंकले घटेको छ ।
त्यस्तै, अन्य ९ र हाइड्रोपावर उपसमूह ६ अंकले बढेको छ ।


आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज  जोशी हाइडेपावरको सेयर झण्डै १० प्रतिशतले बढेको छ।



यस दिन ३१५ कम्पनीको एक करोड ६९ लाख कित्ता सेयर ८ अर्ब ९१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २२ माघ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह