Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ९ अर्ब २४ करोडको कारोबार


GDP नेपाल
   २४ माघ २०८१, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ११.६४ अंकले घटेर दुई हजार ६९९.८१ विन्दुमा पुगेको छ ।


बैंकिङ ४, विकास बैंक ८९, होटल तथा पर्यटन २५, जीवन बीमा २२, उत्पादन २९, निर्जीवन बीमा ५९, अन्य २२, हाइड्रोपावर १४, ब्यापार ४ र माइक्रोफाइनान्स ३० अंकले घटेको छ।
त्यस्तै, आज फाइनान्स उपसमूह ४२ अंकले बढेको छ ।


आज उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज माथिल्लो लोहोरे खोला हाइ्रोपावरको सेयर १० प्रतिशतले बढेको छ।




यस दिन ३१५ कम्पनीको एक करोड ८६ लाख कित्ता सेयर ९ अर्ब २४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २४ माघ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह