Logo

बैंक / बिमा /शेयर

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट


GDP नेपाल
   २३ फाल्गुन २०८१, शुक्रबार


काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख ८४ हजार ५०० जना सर्वसाधारण सेयर पाएका छन् ।

आइपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार ३८६ जनाको आवेदन रद्द भएको थियो ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट, मेरो सेयर एकाउन्टबाट नेपाल माइक्रो इन्स्योरेन्सको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : २३ फाल्गुन २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह