काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर १९ सय ८५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको प्रतितोला १९ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।










प्रतिक्रिया