Logo

बैंक / बिमा /शेयर

नेप्सेको सीइओका लागि १० जनाले दिए आवेदन


GDP नेपाल
   २५ फाल्गुन २०८१, आइतबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि १० जनाले आवेदन दिएका छन् ।

सीइओका लागि आवेदन दिनेहरुमा बद्री प्रसाद प्याकुरेल, पूर्णप्रसाद आचार्य, नारद कुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी, चूडामणि चापागाईँ, बिमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त बश्याल र मुकुन्द राज जोशी रहेका छन् ।

प्रकाशित : २५ फाल्गुन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह