Logo

बैंक / बिमा /शेयर

वाणिज्य बैंकहरुले ७ महिनामा कमाए ३६ अर्ब नाफा, कुन बैंकको कति ?


GDP नेपाल
   २६ फाल्गुन २०८१, सोमबार


काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ७ महिनामा ३६ अर्ब ६ करोड ७९ रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा १.६२ प्रतिशतले बढेको हो । गत वर्ष बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले माघ मसान्तसम्ममा ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकले ३ अर्ब ८९ करोड तथा नेपाल इन्भेष्टमेन्ट मेगाले ३ अर्ब ४३ करोड कमाएको छ ।


सबैभन्दा कम एनआइसी एसिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रकाशित : २६ फाल्गुन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह