Logo

बैंक / बिमा /शेयर

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २६ फाल्गुन २०८१, सोमबार


काठमाडौ । जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कटहरी मोरङ तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ५०० रुपैयाँ तोकेको छ ।

प्रकाशित : २६ फाल्गुन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह