Logo

बैंक / बिमा /शेयर

बेस्ट फाइनान्सको सीईओमा बालनरसिंह घर्ती नियुक्त


GDP नेपाल
   २६ फाल्गुन २०८१, सोमबार


काठमाडौं । बेस्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बालनरसिंह (बीएन) घर्ती नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिको बैठकले घर्तीलाई सीईओमा नियुक्त गरेको हो ।

उनको कार्यकाल २६ गतेदेखि नै सुरु भएको कम्पनीले जनाएको छ। घर्तीको कार्यकाल ४ वर्षको हुनेछ।

प्रकाशित : २६ फाल्गुन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह