Logo

कर्पोरेट-बजार

बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त


GDP नेपाल
   १ चैत्र २०८१, शनिबार


काठमाडौं । नेपाल बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । सरकारले बिमा प्राधिकरणमा रिक्त महिला सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको हो ।

अर्थमन्त्रीस्तरीय निर्णयमार्फत पोखरेललाई चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको हो ।

प्रकाशित : १ चैत्र २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह