Logo

कर्पोरेट-बजार

एकैपटक २७ सयले बढ्यो सुनको मूल्य, तोलाकै एक लाख ८७ हजार


GDP नेपाल
   ३ बैशाख २०८२, बुधबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पून: बढेको छ । आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन् पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलवार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज १० रुपैयाँले वृद्धि भई १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह