काठमाडौं । भुकृटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण सुरु भएको छ । नेपाली बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको सो मेला वैशाख २९ गतेसम्म चल्ने छ ।
मेलामा नेपाल, चीन र बंगलादेशका गरि १२० बढि स्टल रहेका छन् ।

फोटो

प्रकाशित : २६ बैशाख २०८२, शुक्रबार
प्रतिक्रिया