काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा मन्त्रालयका लागि उक्त रकम विनियोजन भएको जानकारी गराएका हुन् ।
अर्थनीति

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार
प्रतिक्रिया