काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा मन्त्रालयका लागि उक्त रकम विनियोजन भएको जानकारी गराएका हुन् ।










प्रतिक्रिया