काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहरी मन्त्रालयका लागि उक्त रकम विनियोजन भएको जानकारी गराएका हुन् ।
अर्थनीति

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार
प्रतिक्रिया